आन्तरिक श्रम प्रशासन
Øश्रम विवाद समाधान (व्यक्तिगत/सामुहिक विवाद),
Øउद्योग प्रतिष्ठानको अनुगमन तथा निरीक्षण,
Øप्रेशर भेषल प्लान्ट निरीक्षण र संचालन ईजाजत पत्र,
Øबालश्रम लगायत बाध्यकारी श्रम निरीक्षण, उद्धार तथा सजाय,
Øश्रमिक आपूर्तिकर्ता कम्पनीको इजाजत पत्र, निरीक्षण तथा नवीकरण,
Øट्रेड युनियन दर्ता र नवीकरण
Øश्रम ऐन, बोनस ऐन
Øश्रम सम्बन्धी ऐन नियम तथा नीति निर्देशनहरुको प्रभावकारी कार्यान्वयन गरि श्रमिकहरुको हक अधिकारको संरक्षण र संवर्द्धन गर्दै स्वस्थ,सुरक्षित र मर्यादित कार्य वातावरणको सिर्जना गर्नु यस कार्यालयको कार्य रहेको छ।